Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मौलिक पोसाकमा सजिएका म्याग्दीको रघुगङ्गा गाउँपालिका६ ठाडाखानीका छन्त्याल समुदाय सामूहिक तस्बिरमा । छन्त्याल समुदायको जीवनशैली र संस्कृति म्याग्दीको टोड्केधौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको आकर्षण हो । तस्बिर: सन्तोष