Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

नुवाकोटको प्रसिद्ध भैरवीदेवी मन्दिर परिसरको घन्ट

नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर परिसरमा राखिएको घन्ट ।

वि.सं. १८५६ देखि सुरु भएको धार्मिक चलन अनुसार भैरवीदेवी मन्दिरमा पूजा सम्पन्न पश्चात भूजा चढाएपछि  यस घण्टलाई मन्दिरका धामी तथा धामीका परिवारका सदस्यले एकसय आठ पटक बजाउने गरिएको छ ।

तस्बिर: रामहरि न्यौपाने