माघे सङ्क्रान्ति मेलाको अवसरमा गुल्मीको रिडीमा बिक्रीका लागि राखिएका बाँसको चोयाँबाट निर्माण गरिएका सामग्रीहरु ।

मेलामा बाग्लुङ्ग, रुकुम र रोल्पासम्मका व्यापारीहरु मेला भर्नका लागि प्रत्यक वर्ष रिडी झर्ने गर्दछन् । मेलामा बाँसका डाली र नाङ्लाको राम्रो माग हुने गर्दछ । तस्बिरः जनार्दन घिमिरे