Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मौलिक पोशाकमा ठाडाखानीका छन्त्याल

मौलिक पोसाकमा सजिएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय सामूहिक तस्बिरमा ।

छन्त्याल समुदायको जीवनशैली र संस्कृति म्याग्दीको टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको आकर्षण हो ।

तस्बिर: सन्तोष गौतम