Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सहिद दिवस मनाउँदै शिक्षक र विद्यार्थीहरु

सहिद दिवसका अवसरमा मङ्गलबार कालिकोटको खाँडाचक्र नगरपालिका–९ स्थित लिंगासैनी माध्यमिक विद्यालयमा सहिदको सम्झनामा विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउँदै शिक्षक र विद्यार्थीहरु ।

तस्वीर : मिमबहादुर रावल