चुरे गाउँपालिका-६ वडा कार्यालयद्वारा सोमबार आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कम्बल वितरणपछि सामूहिक तस्बिर खिचाउँदै ज्येष्ठ नागरिक ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित स्वीकृत कार्यक्रमानुसार अपाङ्गता, विधवा, अतिअशक्त, गरिब विपन्न परिवाका गरी ५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरेको हो ।
तस्बिर: मीन ठकुरी