Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

व्यवहारिक ज्ञान र सीप सिकाउने अभियान:

दुना टपरी गाँस्न सिक्दै विद्यार्थी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका १७ स्थित बरचुली माध्यमिक विद्यालयका विद्यार्थीहरू दुना टपरी गाँस्न सिक्दै।

किताबी ज्ञानसँगै बालबालिकालाई सृजनात्मक क्रियाकलापमा अग्रसर बनाउने उद्देश्यले विद्यालयले व्यवहारिक ज्ञान र सीप सिकाउने अभियान सुरु गरेको हो ।

तस्बिर : विष्णुप्रसाद गौडेल