रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक खण्डमा बिहीबार हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाईदै।

रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान।

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ खोरखालीमा हिमपातले अबरुद्ध भएको सडकमा हिउँ हटाएर सुचारु गर्दै सुरक्षाकर्मी ।

तस्बिरः कुलदीप न्यौपाने/बलबहादुर ओली