Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

सय वर्ष पुरानो घरमा होमस्टे

चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर ।

स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

तस्बिरः कृष्ण आचार्य