Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई घरमै पुगेर ह्विलचियर वितरण गर्दै इलामको देउमाई नगरपालिकाका

शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई घरमै पुगेर ह्विलचियर वितरण गर्दै इलामको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेल ।

देउमाई नगरपालिकाले नगरभित्रका सबै शारीरिक अशक्तता भएका व्यक्तिहरुका लागि ह्विलचियर वितरण सुरु गरेको छ ।

तस्बिर: रामकुमार लिम्बू