Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ