Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

माघमै फूल्यो लालीगुराँस

जाजरकोटको कुशे गाउँपालिका–५ पाँचकाटियाँमा फागुनमा फुल्नु पर्ने लालीगुँरास फूल माघमै फुलेर राताम्य भएको छ ।

पछिल्ला वर्ष नेपालमा जलवायु परिवर्तनको असर वनस्पतीहरुमा पनि देखिएको छ । जसका कारण गुराँस समय अगाडि नै फुल्न थालेका छन् । तस्वीर: हेमन्त केसी