Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एउटा डोका २५० रुपैंयामा बिक्री गर्नका लागि चार घण्टा हिँडेर मुग्लिन

चितवनको इच्छाकामना गाउँपालिका–२ ठाडोखोलाका पानबहादुर प्रजा आफूले बुनेको डोको बिक्रीका लागि आफ्ना ज्वाईंका साथमा मुग्लिन बजार झर्दै ।

उहाँ झण्डै चार घण्टा हिँडेर मुग्लिन बजारमा एउटा डोकाको २५० रुपैंयामा बिक्री गर्ने गर्दछ ।

तस्बिरः कृष्ण आचार्य