Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

झापाका १८ अव्यवस्थित परिवारले पाए जग्गाधनी पुर्जा

झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ । 

उनीहरुलाई जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको हो । 

सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ ।