Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राते सिँचाइ योजनाका लागि गिट्टी कुट्दै मजदुर

इलाम नगरपालिका-१२ लिङसुवामा सञ्चालित राते सिँचाइ योजनाका लागि गिट्टी कुट्दै मजदुर ।  

रु ८८ लाख ३४ हजार ३३१ को लागतमा सञ्चालित उक्त योजना सम्पन्न भएपछि ४७ घरधुरी  लाभान्वित हुनेछन् ।

तस्बिरः रामकुमार लिम्बू