Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चितवन राष्ट्रिय निकुञ्ज घुमेर राप्ती नदी तर्दै पर्यटक

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै  ।

तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ ।

तस्बिरः कृष्ण आचार्य