Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

सन्दकपुरको सौन्दर्य (फोटो फिचर)

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो ।

Sandakpur  (1).jpg

समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ ।

Sandakpur  (4).jpg

यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ ।प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरुको यहाँ चहलपहल रहन्छ ।

Sandakpur  (6).jpg

आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरु पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । तस्बिरः विमल वैद्य