Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

तस्बिरमा अभिनेत्री अदिति बुढाथोकी

बलिउडमा संघर्रत नेपाली अभिनेत्री हुन् अदिति बुढाथोकी ।aditi.jpg

‘कृ’ र ‘बाबरी’ दुई नेपाली फिल्म अभिनय गरेकी उनले भारतमा थुप्रै म्युजिक भिडियो खेलेकी छन् ।

aditi1.jpg

त्यहाँको फेसन शोको अनुभव पनि छ उनीसँग ।

aditi2.webpबलिउड फिल्म अभिनय गर्ने उनको सपना हो ।aditi8.jpg

त्यो अहिलेसम्म पनि पुरा भएको छैन । 

aditi4.jpg

त्यसका लागि उनले बेलाबेलामा म्युजिक भिडियो र वेब सिरिज मार्फत आफूलाई चिनाउने र निखार्ने गर्दै आएकी छन् ।aditi6.jpg

अहिले पनि उनी एक हिन्दी वेब सिरिज ‘म्युजिक’ को सुटिङमा छिन् ।aditi7.jpg

यस्तैमा उनी ‘कृष्ण तेरी हो गई’ बोलको एक हिन्दी गीतमा समेत देखिएकी छन् ।

aditi9.webpaditi5.jpgaditi3.jpg