Jun 06 2026
Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३
Shares
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै साईकल यात्रामा माथिल्लो मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार ।
दामन, सौराहा हुँदै साईकलमै यहाँ आइपुगेको उनिहरु बताउँछन् ।
तस्बिर : नवीन लामिछाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By