Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पोखरामा बढे आन्तरिक तथा बाह्य पर्यटक

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनारमा बिहीबार आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ।

KrishnaDawadi_Kaski_RSS_30-(2).JPG

चाडपर्वको बिदाका कारण यहाँ पर्यटक आगमन बढेको छ ।

तस्बिर: कृष्ण दवाडी