Jun 06 2026
Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३
Shares
अनन्या पाण्डे एक भारतीय अभिनेत्री हुन् ।
उनी हिन्दी चलचित्रहरूमा काम गर्छिन्।
पाण्डे अभिनेता चङ्की पाण्डेकी छोरी हुन् ।
उनले २०१९ मा किशोर चलचित्र स्टुडेन्ट अफ द इअर २ र कमेडी पति पत्नी और वोमा मुख्य भूमिकाका साथ अभिनय गरेकी छन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By