Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

तिहारमा  फूल बिक्री नभएपछि..

तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले  बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला ।

KA_BHARATPUR_IMG_7994.jpg

गत वर्ष भन्दा  यसवर्ष किसानले  तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा  फूल खेती गरेपनि सो अनुरुप फूल  बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् ।

तस्बिरः  कृष्ण आचार्य