Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

माटो बिना नै भेंडेखुर्सानी खेती (फोटोफिचर)

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा) मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी ।

Khorsani-mato-bina-dang-4-scaled.webp

अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० रुपैंयाँमा बिक्री गरिन्छ । नेपालमा पनि पछिल्लो समय कृषि क्षेत्रमा पनि विभिन्न आधुनिक प्रविधि भित्रिने क्रम बढेको छ । 

Khorsani-mato-bina-dang-1-scaled.webp

आधुनिक प्रविधिमा खेती गर्दा लगानी घट्नुका साथै उत्पादन र आम्दानी समेत बढ्ने गरेको छ ।

तस्वीर : कुलदीप न्यौपाने