Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशीकोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ ।