Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मिसन अस्पताल क्षेत्र

जाजरकोट सदरमुकामबाट देखिएको रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मिसन अस्पताल क्षेत्र ।

भेरी नदीको माथिल्लो भागमा अवस्थित यो क्षेत्र नयाँ सहर आयोजनाका लागि कामसमेत भइरहेको छ । तस्बिरः हेमन्त केसी