Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कालापत्थर बन्दै निलगिरि हिमाल

जलवायु परिवर्तनको असरका कारण निलगिरि हिमाल कालापत्थरमा परिणत हुँदै ।

हप्तादिन अघिसम्म सेताम्मे देखिएको निलगिरि हिमाल अत्यधिक तापक्रम बढेपछि दिनदिनै कालापत्थर झैँ देखिन थालेको हो ।

पछिल्लो समय हिमपात पनि कम हुने र बेमौसमी हिमपातले सेताम्मे देखिएको हिमाल असार महिनमै पग्लिदै गएको हो । तस्बिरः सुशीलबाबु थकाली