Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दुर्घटनाग्रस्त सवारीसाधन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ गोल्लास्थित जेएच ०२ बिएल- ४१२३ नम्बरको फलाम बोकेको दुर्घटनाग्रस्त सवारीसाधन ।

उक्त दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तस्बिर: मिला दरै