Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कागबेनी गाउँको केङी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -४ कागबेनी गाउँमा अवस्थित केङी र आसपासका क्षेत्र ।

गाउँमा मृत्यु भएको मानिसको लास केङी भित्रबाट लैजादा उसले शान्ति पाउने र अन्य व्यक्तिहरु आवतजावत गर्दा पनि रोगव्याधि नलाग्नुका साथै गाउँको सुरक्षा हुने स्थानीयवासीको विश्वास छ ।

तस्बिरः सुशीलबाबु थकाली