म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका गमप्रसाद फगामीले प्लास्टिक घरभित्र गर्नुभएको व्यवसायिक गोलभेँडा खेती ।
पूर्व वडा अध्यक्ष समेत रहेका फगामीले गोलभेँडासहित काँक्रो, करेला, ब्रोकाउली, बन्दालगायत जातका तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः सन्तोष गौतम
प्रतिक्रिया दिनुहोस्