Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भोजपुरको नागबेली सडक

भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला, बेहेरे दोभान झर्ने नागबेली आकारमा देखिएको सडक ।

यो सडक भोजपुर नगरपालिका-१२ मा पर्दछ ।

तस्बिर: युवराज विष्ट