Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

छत्रीको व्यापार

गोरखा पालुङ्गटारदेखि  तनहुँको सदरमुकाम दमौलीमा आएर छत्री बिक्रीका लागि हिँरहेका एक युवा व्यापारी ।

घाम र पानीबाट जोगिन टाउँकोमा राखेर काम गरिने चोयाबाट बुनेको छाता आकारको  छत्री प्रति गोटा रु. पाँच सयमा बिक्री गर्ने गरेको उनले बताए । तस्बिर: सानेबहादुर नेपाली