Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पूर्ववडाध्यक्षको व्यवसायिक गोलभेँडा खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका गमप्रसाद फगामीले प्लास्टिक घरभित्र गरेको व्यवसायिक गोलभेँडा खेती ।

पूर्ववडाध्यक्ष समेत रहेका फगामीले गोलभेँडासहित काँक्रो, करेला, ब्रोकाउली, बन्दालगायत जातका तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

तस्बिरः सन्तोष गौतम