Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

हुम्लालाई सडक सञ्जालसँग जोड्न अहोरात्र खटिँदै नेपाल सेना

नेपालको एकमात्रै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हुम्लालाई यही असार ११ गतेसम्म जोड्नका लागि रातदिन काम गर्दै नेपाली सेना ।

तस्बिरः दाने बोहरा