शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल

    चीनका विभिन्न सहरहरु खेल पर्यटनका लागि आकर्षित बन्दै गएका छन् । केही महिनाअघि एको ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाख पर्यटकले अवलोकन गरेपछि चीनमा खेल पर्यटनले गति लिएको हो ।

    Photo (5) (1).jpg

    उक्त फेस्टिभलमा राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेपछि सरकार समेत उत्साहित देखिएको छ । त्यस्तै पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ शहरमा, जियाङ्सु फुटबल सिटी लिग प्रतियोगिताले हजारौं प्रशंसकहरूलाई आकर्षित गरेको थियो । 

    Photo (4).jpg

    प्रान्तका प्रत्येक शहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैं बनेको थियो । आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए । अन्य ठूला प्रतियोगितामा पनि पर्यटकहरुको आकर्षण बढ्दो छ ।

    Photo (1).jpg

    यता, मे ३१ देखि जुन २ सम्म चलेको ड्र्यागन बोट फेस्टिभल काउन्टीमा लगभग २,३०,००० पर्यटकहरू आएका थिए । जसमध्ये पर्यटन राजस्व लगभग २ करोड ५० लाख अमेरिकी डलर पुगेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट