Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मोबाइलमा रमाउँदै राउटे युवा

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वीरेन्द्रनगरको सिटी हलमा सञ्चालित दुई दिने ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८२’ मा सहभागी राउटे युवा मोबाइल हेरेर रमाउँदै ।

राउटे समुदाय पछिल्लो समय सूचना प्रविधिमा जोडिन थालेका छन् ।

तस्बिरः शुरबहादुर सिंह