Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवस्थित मुकुटेश्वर हिमाल । हिउँद याममा सधैँ हिउँले भरिने मुकुटेश्वरमा यस वर्ष हिउँ नपर्दा उराठ लाग्दो कालापत्थर देखिएको छ । तस्बिरः लेखबहादुर