Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डुडुल चैत्य स्तूपा

जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूपा । 

बौद्ध धर्मावलम्बीको अगुवाईमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ । तस्बिरःविजय रावत