Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

काउली बिक्रीका लागि वीरगञ्ज ल्याउँदै, प्रतिकिलो  १० रुपैयाँमा बिक्री

बाराको फेटा गाउँपालिका किसानले उत्पादन गरिएको काउली बिक्री गर्नका लागि साइकलममा राखेर वीरगञ्ज ल्याउँदै ।

त्यहाँ उत्पादन भएको काउली वीरगञ्जमा प्रतिकिलो  १० रुपैयाँमा बिक्री हुने बताउँछन् ।

तस्बिरः हिमाल लम्साल