Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डकर्मी कार्य सिक्दै महिला

डकर्मीसम्बन्धी तालिम लिँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका महिला । 

उक्त नगरपालिकाको सहयोगमा  १२ वटै वडाका २० जना महिलालाई तीन महिने डकर्मी तालिम दिने कार्य भइरहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु