Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएको र सांस्कृतिक रूपमा धनी गाउँ हो ।
चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ ।
यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By