Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

किङ्गफिसर चरा

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा देखिएको सेतो कण्ठे माटीकोरे (ह्वाइट थ्रोटेड किङ्ग फिसर) चरा ।

यो चरा माछा समाउन सक्ने अद्भूत क्षमता भएकोले किङ्गफिसर चराको उपमा पाएको छ । तस्बिरः राधेश्याम विश्वकर्मा