Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आलुको अध्ययन परीक्षण गर्दै कृषि प्राविधिक

चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेमा जातीय परीक्षण गर्नका लागि लगाइएका आलुको अध्ययन तथा परीक्षण गर्दै जिल्ला कृषि विकास कार्यालय चितवनका कृषि प्राविधिक ।

 कार्यालयले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अध्ययन गर्नका लागि यहाँ आलु लगाएर परीक्षण गर्दै आएको छ । तस्बिरः सनद अधिकारी