Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भौतिक संरचनाको अभाव खेपिरहेका मुगुका सामूदायिक विद्यालय (फोटो/भिडियो)

हिमाली जिल्ला मुगुका अधिकांश सरकारी विद्यालयका भवनहरुको अवस्था नाजुक छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा साेरू गाउँपालिकालगायतका पालिकामा रहेका विद्यालयरुमा पढ्ने विद्यार्थीहरु भौतिक संरचनाको अभाव खेपिरहेका छन् ।

तथ्याङ्क अनुसार कर्णालीमा तीन हजार २३३ वटा विद्यालय छन् । जसमा दुई हजार ९८३ अर्थात् ९१ प्रतिशत सामुदायिक विद्यालय छन् । प्रदेश सरकारले ६९१ वटा विद्यालयको भवन निर्माणका लागि बजेट विनियोजन गरेपनि मुगुमा पर्याप्त बजेट पुग्न सकेको छैन् ।

undefinedundefinedundefinedundefinedundefined

undefined

तस्विरहरु : दान बहादुर बुढा