Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बाला त्रिपुरासुन्दरी मन्दिर

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर ।

इस १११४ सालमा धान कुट्ने ओखलबाट उत्पति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रुपमा देश विदेशमा प्रसिद्ध छ ।

त्यतिमात्र नभई मन्दिर जन्माउने मन्दिरको रुपमा समेत परिचित रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने