Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

माहुरी समात्नका लागि रुखमा राखिएको टोकरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का किसानले रुखमा बसेका माहुरीलाई समात्नका लागि राखेको टोकरी ।

गुड अथवा गुलियो पदार्थ लेपी राखिएको टोकरीमा माहुरी पसेपछि घरमा ल्याएर पाल्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु