Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

नेपाल तरुण दलले ४४औँ बीपी स्मृति दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार काठमाडौंमा मोटरसाइकल  र्याली निकालेकाे छ ।

त्रिचन्द्र क्याम्पस अगाडिबाट सुरु भएको र्यालीमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। 

र्याली विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो।

photo-1_5c2cd437.jpg
photo-2_61d5c106.jpg
photo-3_0305ebfe.jpg
photo-4_102b846c.jpg
photo-7_5b5f4338.jpg