Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

झल्याकोटमा रमाउँदै पर्यटक

गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ झल्याकोटमा रमाउँदै आन्तरिक पर्यटक (विद्यार्थीहरु) । 

पछिल्लो समय झल्याकोट पर्यटकको रोजाइमा पर्न थालेको छ ।तस्बिरः हुमाकान्त पोखरेल