Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले

चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । 

Photo (12).jpg

पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।

Photo (1).jpg

एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।

Photo (8) (1).jpg


त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।