Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रोल्पाको सुनिल स्मृति गाउँपालिका१ स्थित घोडागाउँको जङ्गलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । अनौठो भूबनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ।