Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भेडेटारको टुप्पोमा आकर्षक स्काइवाक टावर (फोटो फिचर)

कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ ।

Photo  (6).jpg

यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्नसकिन्छ।

Photo  (8).jpg

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो।

तस्विर : टार्जन लिम्बु